चाहना एकता नै भएपनि बाध्यताले विभाजन रोज्यौं–गंगालाल तुलाधर

नेकपा एकीकृत समाजवादी पार्टीका नेता गंगालाल तुलाधरले आफुहरुको चाहना एकता नै भएपनि बाध्यताले विभाजन रोजेको बताएका छन्। धेरै प्रतिक्षा गर्दा पनि अध्यक्ष केपी शर्मा ओली नसुध्रिएपछि एमाले छाडेको उनको भनाइ थियो। आजै सनाखत सकिएर दल दर्ताको प्रमाणपत्र पाउने उनले दावी गरे।

सम्बन्धित सामग्री

नेकपा विभाजन रोक्न नलागेकोमा पछुतो मानेको छु : वामदेव

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू त्यो बेला कुनै समूहमा नलागेको भए साबिकको नेकपा विभाजन नहुने बताएका छन्। साथै आफूले चाहेको भए नेकपा विभाजन रोक्न सकिने अवस्था रहेको कुरा आफूले अहिले मात्र बुझेर गल्ती गरेकोमा पछुतो लागेको सुनाएका छन्।नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अर्कोले त्यसको बदलामा संसद् नै विघटन गर्ने काम गर्न हुँदैनथ्यो। यस्त

मेरै कारण नेकपा विभाजन भयो भन्ने आरोप लगाइयो : वामदेव गौतम

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख भएको आरोप लगाएको सुनाउँदै आफूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफू कुनै समूहमा नलागेर पार्टी जोगाउन लागेको भए नेकपाको विभाजन रोकिन सक्थ्यो भन्दै आत्मालोचना गरेका हुन् ।अभियानको भेलालाई सम्बोधन गर्दै उनले भने, जति म जिम्मेवार छु, सचिवालयका ९ जना सदस्य पनि त्यतिकै जिम्मेवार हुनुहुन्छ । पार्टी विभाजन हुन्छ भनेर मैले कल्पना पनि गर्न सकिनँ ।उनले पार्टीका प्रधानमन्त्री विरुद्ध ल्याउन लागेक

प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको हाेः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारीसाथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताए। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि […]

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् । आज (शुक्रबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात परेको पार्टीलाई प्रचण्डले […]

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् ।  शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको पनि बताए ।  पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्

ओलीको आरोप : प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो

१० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताएका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दु:खका सफलता हात परेको पार्टीलाई […]

एकताको १६ महिनामा जसपा विभाजन : दोषी को ?

एकता भएको १६ महिनामै जनता समाजवादी पार्टी नेपाल (जसपा) विधिवत् रुपमा विभाजन भएको छ । २०७७ वैशाखमा तत्कालीन केपी ओली सरकारले ल्याएको अध्यादेशका कारण दल विभाजन हुने खतरा महसुस गर्दै तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ २०७७ वैशाख १० गते गठन भएको थियो । अहिले जनता समाजवादी पार्टी नेपाल शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको सोही प्रकृतिको अध्यादेशपछि विभाजन भएको हो ।विगतदेखि नै फुट्दै–जुट्दै यहाँसम्म आइपुगेका दलहरुले टुट–फुटको शृङ्खलालाई निरन्तरता

नेकपा एमाले : एकता कि विभाजन ?

साउन २८, काठमाण्डौ । नेकपा एमाले विभाजनको मुखमा छ । अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल र माधव नेपाल समुहको माग बमोजीम पार्टीलाई एक बनाउन अस्वीकार गरेपछि वरिष्ठ नेता नेपाल विभाजनको गृहकार्यमा जुटेका छन् । तर पार्टी विभाजनको लागी आवश्यक संख्या पु¥याउन भने उनलाई हम्मे हम्मे परिरहेको छ । एमालेको खनाल नेपाल समुहले केन्द्रीय कमिटी […]

पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो–नेता पन्त

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी विभाजनले सर्वनाश निम्त्याउने भन्दै एकताको विकल्प नभएको बताएका छन्। वरिष्ठ नेता माधव र नेपाल पक्षको केन्द्रीय समितिको बैठकपछि बोल्दै पन्तले अहिलेको आवश्यकता एकताबद्ध एमाले नै रहेकोमा जोड दिए। एकता कार्यदलका सदस्यसमेत रहेका नेता पन्तले पार्टी एकतालाई जोड दिँदै भने, ‘पार्टी एकता हाम्रो आवश्यकता र विजय हो, विभाजन सत्यानाश र सर्वनाश हो।’

एकता हाम्रो विजय हो, विभाजन सत्यानाश र सर्वनास हो- रघुजी पन्त

बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।