काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू त्यो बेला कुनै समूहमा नलागेको भए साबिकको नेकपा विभाजन नहुने बताएका छन्। साथै आफूले चाहेको भए नेकपा विभाजन रोक्न सकिने अवस्था रहेको कुरा आफूले अहिले मात्र बुझेर गल्ती गरेकोमा पछुतो लागेको सुनाएका छन्।नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अर्कोले त्यसको बदलामा संसद् नै विघटन गर्ने काम गर्न हुँदैनथ्यो। यस्त