नेपाली क्रिकेटका संक्रमणकालीन ‘लोकल गुरु’ जसले एकदिवसीय मान्यता दिलाए, तीनपटक विश्वकप पुर्याए
निर्णायक खेलमा यूएईविरुद्ध प्राप्त ७ रनको नाटकीय जितसँगै नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गरेको थियो । यो सफलतापछि प्रशिक्षक टमटाले खुसी व्यक्त गरेका छन् ।
ललितनारायण राजवंशीको बलिङ र कप्तान रोहित पौडेलको ब्याटिङ प्रेरणामा नेपालले विश्वकप लिग–२ मा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि कीर्तिमानी जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको छ।...
काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको घरेलु सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ वर्षे यात्रामा अन्तिम २ खेल बाँकी हुँदा एकदिवसीय मान्यता कम्तिमा ४ वर्षका लागि सुरक्षित गरेको छ। नेपाल युएईलाई हराएसँगै अमेरिकालाई पछि पार्दै अङ्क तालिकाको चौंथो स्थानमा उक्लियो। ३४ खेलबाट नेपालले ३६ अङ्क बनायो। युएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले १७७ रनको […]
काठमाडौं : आइसिसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग शुक्रबार युएईले ५६ रनले पराजय बेहोरेको छ। पिएनजीसँगको हारले युएईको एकदिवसीय मान्यता धरापमा परेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै युएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।शीर्ष ५ स्थानमा रहन युएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्न
प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन छ ।
विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई हराएसँगै नेपालले इतिहासमा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको छ।
नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। आइसीसी विश्व क्रिकेट छनोटअन्तर्गत विहीबार हङकङ नेदरल्याण्डस् सँग पराजित भएसँगै नेपाली टिमले एकदिवसीय मान्यता पाएको हो।