नेपाली क्रिकेटको एकदिवसीय मान्यता एक वर्ष थप

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय मान्यता एक वर्ष लम्बिएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट

सम्बन्धित सामग्री

नेपाली क्रिकेटमा खुलेको ‘एक्स्पोजर’ : जमेको छ भारत, पाकिस्तानसँगको संयोग

काठमाडौं : सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले २०२३ मा लिग २ बाट उपलब्धि नवीकरण गर्‍यो। सन् २०१९ बाट २०२३ सम्म चलेको यस प्रतियोगिताबाट नेपालले शीर्ष पाँचमा रहे एक दिवसीय मान्यता जोगिने थियो। तर नेपालले अझ शीर्ष तीनमा रहँदै क्रिकेट विश्वकप छनोटमा अवसर पायो। त्यही विश्वकप छनोट खेल्न नेपाली टोली…

आईसीसीले हटायो क्यानमाथिको सबै प्रतिबन्ध

नेपाल क्रिकेट संघको पारदर्शिता र आर्थिक व्यवस्थापन राम्रो देखेपछि आईसीसीले नेपाली क्रिकेट टोलीलाई लगाएको प्रतिबन्ध हटाएको छ । अब नेपाली टोलीले एकदिवसीय मान्यता पाएका अन्य एसोसिएट क्रिकेटिङ राष्ट्रहरू जस्तै आर्थिक सहयोग र सुविधा पाउनेछन्।

जिम्बावेमाथि नेपालको सहज जित

टेष्ट र एकदिवसीय मान्यता प्राप्त जिम्बावे ए विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार र सहज जित निकालेको छ । शनिबार कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हराउँदै अघिल्लो हारको बदला समेत लिएको छ । नेपाली बलरहरुका सामु खुलेर खेल्न नसकेको जिम्बावे मात्र ८७ रनमा …

नेपाल भर्सेस पपुवा न्युगिनी: पहिलो पटक डे नाइट एकदिवसीय खेल्दै नेपाल

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ। यसअघि नेपालले…

एकदिवसीय मान्यता पाएकोमा नेपाली खेलाडीलार्इ प्रम ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एकदिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपालले एकदिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई...

नेपाली क्रिकेटमा एेतिहासिक सफलता, नेपालले पायाे एकदिवसीय मान्यता - Naya Patrika

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटकाे एकदिवसीय मान्यता पाएकाे छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले अाजै पपुवान्युगिनीलार्इ ६ विकेटले हराएकाे थियाे ।...पूरा पढ्नुहोस् »

हङकङको हारसँगै नेपाललाई एकदिवसीय मान्यता

नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। आइसीसी विश्व क्रिकेट छनोटअन्तर्गत विहीबार हङकङ नेदरल्याण्डस् सँग पराजित भएसँगै नेपाली टिमले एकदिवसीय मान्यता पाएको हो।