जोगियो नेपालको एकदिवसीय मान्यता

ललितनारायण राजवंशीको बलिङ र कप्तान रोहित पौडेलको ब्याटिङ प्रेरणामा नेपालले विश्वकप लिग–२ मा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि कीर्तिमानी जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको छ।...

सम्बन्धित सामग्री

मूलपानी मैदानलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता

काठमाण्डाै - मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।

दुई खेलअगावै एकदिवसीय मान्यता जोगाउँदा ‘मास्टर स्ट्रोक’ सावित भए ललित

काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको घरेलु सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ वर्षे यात्रामा अन्तिम २ खेल बाँकी हुँदा एकदिवसीय मान्यता कम्तिमा ४ वर्षका लागि सुरक्षित गरेको छ। नेपाल युएईलाई हराएसँगै अमेरिकालाई पछि पार्दै अङ्क तालिकाको चौंथो स्थानमा उक्लियो। ३४ खेलबाट नेपालले ३६ अङ्क बनायो। युएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले १७७ रनको […]

युएईको एकदिवसीय मान्यता संकटमा

सयुंक्त अरब इमिरेट्स (युएई) ले विश्वकप लिग–२ मा पपुवा न्युगिनी (पिएनजी) सँग चौथो हार बेहोरेसँगै एकदिवसीय मान्यता पनि संकटमा परेको छ।

युएईको एकदिवसीय मान्यता संकटमा

सयुंक्त अरब इमिरेट्स (युएई) ले विश्वकप लिग–२ मा पपुवा न्युगिनी (पिएनजी) सँग चौथो हार बेहोरेसँगै एकदिवसीय मान्यता पनि संकटमा परेको छ।...

पिएनजीसँग पराजित भयो युएई‚ हारले एकदिवसीय मान्यता धरापमा

काठमाडौं : आइसिसी विश्वकप छनोट लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएनजी) सँग शुक्रबार युएईले ५६ रनले पराजय बेहोरेको छ। पिएनजीसँगको हारले युएईको एकदिवसीय मान्यता धरापमा परेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा भोगेको पराजयसँगै युएईले तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना टुंगिएको छ भने एकदिवसीय मान्यता जोगाउनसमेत कठिन देखिएको छ।शीर्ष ५ स्थानमा रहन युएईले एकदिवसीय मान्यता जोगाउन अब बाँकी सबै ३ खेल नै जित्नुपर्न

प्रशिक्षकविहीन क्रिकेटले जोगिएला एकदिवसीय मान्यता ?

प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन छ ।

हामीले एकदिवशीय मान्यता गुमाउँदैनौं : प्रशिक्षक पुबुदु

३ साउन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्यान्डमा भएको शृंखलामा खराब प्रदर्शनपछि स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपालले एकदिवशीय मान्यता कायम राख्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाल अझै लिग टुमा शीर्ष तीनको लक्ष्यमा […]

नेपाललाई एकदिवसीय मान्यता

विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई हराएसँगै नेपालले इतिहासमा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको छ।

हङकङको हारसँगै नेपाललाई एकदिवसीय मान्यता

नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। आइसीसी विश्व क्रिकेट छनोटअन्तर्गत विहीबार हङकङ नेदरल्याण्डस् सँग पराजित भएसँगै नेपाली टिमले एकदिवसीय मान्यता पाएको हो।