अमेरिकाको कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म

अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म लागु हुने विदेश मन्त्रालयले घोषणा गरेको छ । अस्थायी कामदारभिसावाहकले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै विदेश मन्त्रालयले गैर आप्रवासीहरुको यात्रा सुविधायुक्त बनाउन र प्रतिक्षा अवधि घटाउन आफूहरु प्रतिबद्ध रहेको बताएको छ । कन्सुलर अधिकारीहरुलाई अब सन् २०२२ को डिसेम्बर ३१ […]

सम्बन्धित सामग्री

विश्वकप नजिकिएसँगै कतारमा आप्रवासी कामदार विस्थापित बन्दै

काठमाडौँ- कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खाली गर्न दबाब दिएका छन् । कामदारलाई विदामा बस्न दबाब दिइएपछि फिफा विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिकाका […]

कुवेतमा ९८ अवैध कामदार पक्राउ

दोहा – कुवेतमा आप्रवासी कामदार बेसेको ठाउँमा छापा मार्दा ९८ जना अवैध कामदार पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयको राजधानी सुरक्षा निर्देशनालयले सार्वजनिक सुरक्षा क्षेत्रले सुरक्षा अभियानको क्रममा बिनीद अल-कार क्षेत्रमा छापा मार्दा ९८ जनालाई पक्राउ गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पक्राउ पर्नेहरुमा आवास र श्रम कानुनको उल्लङ्घन गर्नेहरू रहेका र केही कानुनद्वारा […]

मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ

दोहा– मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् । मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागलाई उदृत […]

आप्रवासी कामदारले आफ्नै लागि खोलेको आप्रवासी सहकारी

दुखरन यादव  म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ । आप्रवासी सहकारीको जन्म २०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्द...

आप्रवासी श्रमिक एक हौँ, आफ्नो समस्या आफैं उठाऔँ

अहिले वैदेशिक रोजगारी घरघरको आम्दानीको स्रोत हो । जो वैदेशिक रोजगारका लागि जानुभएको छ उहाँ र उहाँहरुकोे घर परिवारको हक अधिकारका लागि धनुषामा आप्रवासी कामदार हकसहित संरक्षण केन्द्र छ । वैदेशिक रोजगारीमा जानेहरूका विभिन्न समस्याहरू छन् । कोही देशमै समस्यामा पर्छन् त कोही विदेशमा पुगेपछि । तर त्यो समस्या सुनिदिने निकै कम छन् । विदेशमा गएपछि यो हुन्छ त्यो हुन्छ भन्दै ठुलो ठुलो सपना देखाइदिन्छन् तर उता विदेशमा पुगेपछि त्यो हुँदैन । भनेको काम हुँदैन, तलब र सेवा सुविधा पनि प्राप्त गर्न मुस्किल पर्छ । कतिलाई विदेशको सपना दे...

बैदेशिक रोजगारबाट फर्किएकाहरुले गठन गरे आप्रवासी कामदार हकहित संरक्षण मञ्च

मोतीराम तिमल्सिना, काभ्रे । बैदेशिक रोजगारबाट फर्किएका जिल्लाका नागरिकहरुले अनुभव आदान प्रदान, सिप साटासाट र रोजगारमा संलग्न ब्यक्तिहरुको हक हितका बारेमा वकालत गर्ने उदेश्यले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् । धुलिखेलमा दुई दिनसम्म संचालन भएको क्षमता विकास तालिम एवं आप्रवासी कामदारहरुको संजाल निर्माण कार्यक्रम पश्चात मञ्च गठन गरिएको हो । १३ वटै […]

ट्रम्पद्धारा आप्रवासी भिसामा तीन महिना रोक

१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए-१बी, गि्रन कार्ड र आप्रवासी कामदार भिसामा लगाइएको रोकलाई तीन महिना थप गरेका छन् । नयाँ नियम अनुसार सो वर्गमा निवेदन दिनेहरुले आगामी मार्च २१ सम्म अमेरिका प्रवेशका लागि भिसा पाउने छैनन् । विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी सो भिसामा रोक लगाएका छन् । […]