२८ मंसिर, काठमाडौं । बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खुला गरिने भएसँगै आप्रवासी विद्यार्थी र दक्ष कामदार अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि डिसेम्बर १ गतेबाट भिसा भएका विदेशी विद्यार्थी र दक्ष कामदारलाई अन्तर्राष्ट्रिय सीमा खुला गर्ने कार्य २ हप्ता लम्ब्याएको थियो । तर सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर […]