प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीश र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच चर्चाचर्की परेको छ ।
राष्ट्रपति कार्यालयबाट आएको पत्र र क्याबिनेटको डिसिजन सर्वोच्च अदालतमा ल्याएर फर्काइएको भन्दै श्रेष्ठले आपत्ति जनाएपछि उनी बोल्दाबोल्दै माइकको लाइन काटिएको थियो ।
त्यसपछि श्रेष्ठ र न्यायाधीशहरूबी चर्काचर्की परेको हो ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले फाइल चेञ्ज हुनसक्ने भन्दै फिर्ता लगिएको फाइल क्याबिनेटबाट आयो कि आएन भनेर प्रश्न गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा प्रतिनिधि स...