बैतडी- बैतडीको सिगासस्थित सेती नदीमा साँघुबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउँदै गरेकी अधिकारी नदीमा खसेकी हुन् । नदीमा बेपत्ता किशोरीको शव स्थानीयवासीले निकालेका थिए । एक साता अगाडि एक […]