विराटनगर / कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगर घर भएका पूर्वराज्यमन्त्री ९१ वर्षीय राधाप्रसाद घिमिरेको निधन भएको छ । कोरोना पुष्टि भएको केही बेरमै विराटनगर महानगरपालिका–२ घर भएका घिमिरेको शनिबार राति ९ बजेतिर निधन भएको हो । उनलाई केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएको थियो । थप अस्वस्थ्य बनेपछि पीसीआर परीक्षण गराउँदा शनिबारसाँझ घिमिरेलाई कोरोनाको सङ्क्रमण रहेको...
The post कोरोना सङ्क्रमणका कारण पूर्वराज्यमन्त्री घिमिरेको निधन appeared first on Purbeli News.