स्वास्थ्य मन्त्रालयबाट जाँदाजाँदै सचिव अर्यालले भने- फेरि प्रशासन तर्फका सचिवलाई आमन्त्रण नगर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा भएका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयले आइतबार विदाई गरेको छ।
२४ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या प्रशासन सचिव देवकुमारी गुरागाइँले अवकाश पाएकी छिन् । २६ फागुन २०७५मा सचिवमा बढुवा भएकी गुरागाइँ सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश भएकी हुन् । यसअघि ६ फागुनमा सचिव सूर्यप्रसाद गौतमले पनि अवकाश पाएका थिए । निजामती किताबखानाको अभिलेखअनुसार ११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा […]
काठमाण्डाै – गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ ।
आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रश...
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको अधिकार कटौती गरेको छ। सरकारले उनको अधिकार कटौती गरेर मन्त्रालयमै अर्की सचिव देवकुमारी गुरागाईंलाई दिएको छ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव बनाइने भएको छ । संशोधित दरबन्दी सूचीमा स्वास्थ्य समूहकै सचिव राखिने उल्लेख गरिएको छ । प्रशासन समूहमा एघारौं तहकै सचिव हुनुपर्ने व्यवस्था दरबन्दी सूचीमा उल्लेख गरेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले चर्को विरोध गरेका थिए । नयाँ दरबन्दी सूचीमा बागमती प्रदेशमा उपसचिवमा भने नवौँ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन् । यस्तै, गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।
नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल […]
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा […]