कामदार भिसामा १० हजार नेपाली नर्सलाई बेलायत पठाउने तयारीको प्रक्रिया थालनी गरेको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा १० हजार नेपाली नर्स पठाउने प्रकृया थालिएको बताएका हुन् । मन्त्री श्रेष्ठका अनुसार नेपाल र बेलायतबीच अबको केही समयभित्रै यससम्बन्धी सम्झौता हुनेछ […]