प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी सरकारले दिनुपर्ने डेलिभरीका लागि नयाँ समीकरण बनेको बताएका छन् । पार्टीको बागमती प्रदेश बैठकलाई सोमबार सम्बोधन गर्दै उनले दुवैतर्फबाट ‘हिस्टोरिकल्ली रियलाइजेसन’ नयाँ समीकरणको आधार भएको बताए ।
प्रचण्डले...