किन जन्मिन्छन् रूपा सुनारहरू ?

यतिबेला सामाजिक सञ्जालमा रूपा सुनार निकै चर्चामा छिन् । जातका कारण कोठा भाडामा बस्न नपाएपछि उनी एकाएक चर्चामा छिन् । कतिसम्म भने उनले घरपेटीमाथि मुद्दासमेत चलाइन् । तर, आरोपीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाए । यसले कस्ता मानिसहरूको हातमा राज्यको बागडोर पर्दै आएको छ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।हामीले नै जातीय, लैङ्गिक लगायत सामाजिक विभेदको अन्त्यको कुरा उठान गर्ने, अनि हामीले नै त्यसलाई संरक्षण गर्ने भूमिकाले सामाजिक न्याय सङ्कटमा परेको छ ।जातक‌ै कारण कसैले विभेद भोग्न

सम्बन्धित सामग्री

रूपा सुनार घटनामा सर्वोच्चले भन्यो- निष्पक्ष अनुसन्धान गर्नू, गराउनू

सर्वाेच्च अदालतले जातीय भेदभावको आरोप लागेकालाई सार्वजनिक पद धारण गरेको व्यक्तिले साथ दिँदा कसुरको गम्भीरता झनै संवेदनशील हुने भन्दै राज्यका निकायहरूलाई सतर्क गराएको छ । सरस्वती श्रेष्ठविरुद्ध दायर जाहेरी अनुसन्धानका क्रममा...

असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।

शिक्षामन्त्री श्रेष्ठविरुद्ध रूपा सुनार सर्वोच्च पुगिन्

काठमाडौं : जातीय कारणले काठमाडौंमा कोठा नपाएकी संचारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका नाममा सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।आफूलाई कोठा भाडामा नदिने घरबेटीसहित ती घरबेटीलाई प्रहरी हिरासतबाट छुटाएर ल्याउने मन्त्री श्रेष्ठ, आफ्नो उजुरीलाई अदालतसम्म नलैजाने सरकारी वकिल र प्रहरी परिसर टेकुलाई विपक्षी बनाएर रुपाले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन्। विपक्षी सबैलाई जातीय छुवाछुतको कसुरमा कारबाही गर्नुपर्ने रुपाले माग गरेकी छिन्। रुपालाई बबरमहलकी एक महिलाले जाती

मानव अधिकार आयोगले शिक्षामन्त्रीसँग रूपा सुनार प्रकरणबारे स्पष्टीकरण सोध्यो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग रूपा सुनार प्रकरणमा स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको आयोगका महासचिव तथा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

स्वास्थ्यमन्त्री श्रेष्ठले भने - झण्डासहितको सरकारी गाडीमा जानु गल्ती भो

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले रूपा सुनार प्रकरणमा आफू झण्डासहितको सरकारी गाडीमा जानु गल्ती भएको बताएका छन्।

दलित अधिकार र कानुनी शासन

आज जुनरूपमा रूपा सुनार र सरस्वती प्रधानको जातीय भेदभावसित जोडिएको प्रकरण अगाडि बढेको छ वा बढाउन कोसिस हुँदैछ, नेवार तथा दलित दुवै समुदायले आफूहरूविरुद्ध राज्य पक्षबाट भएको उत्पीडन र भेदभावविरुद्ध जनमत तयार गर्ने अवसरका रूपमा प्रयोग गर्न खोजिरहेको भान हुन्...

रूपाको विद्रोहले जन्माएको बहस

राजनीतिक सोर्सफोर्सको बलमा छानिएका पदाधिकारीको छनोट प्रक्रिया र मेरिटमा चाहिँ किन प्रश्न गरिँदैन ? रूपा सुनार, एक दलित युवती । काठमाडौंमा नयाँ डेरा खोज्ने क्रममा भेटिएकी घरबेटीसँगको सुरुवाती वार्ताले उनलाई खुसी...

थरकै कारण कोठाभाडा नदिने प्रधान र रुपा सुनारबीच यस्ताे थियाे फाेन सम्बाद

काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला रूपा सुनार र सरस्वती प्रधानबीचको कुराकानी भाइरल भएको छ । एक मिनेट भन्दा लामो अडियोमा उनीहरुले राम्रोसँग कुरा गरेको देख्न सकिन्छ । जातका कारण राख्न नमानेको भन्ने कुरा पनि अडियोमा खुलेको छ । बबरमहलकी घरबेटी प्रधान र सञ्चारकर्मी सुनारबीच भएको कुराकानीमा एक नयाँ कुरा खुलेर आएको छ । घरबेटी प्रधानले... The post थरकै कारण कोठाभाडा नदिने प्रधान र रुपा सुनारबीच यस्ताे थियाे फाेन सम्बाद appeared first on Purbeli News.

प्राकृतिक छनोटको सिद्धान्त, रूपा सुनार र जातीय आरक्षण

रूपा सुनार, जो इमेज च्यानलमा कार्यक्रम चलाउँछिन्, उनले गत हप्ता फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । भिडियोमा रूपाले साथीले भनेपछि भाडामा बस्ने कोठा हेर्न कुनै घरमा गएको उल्लेख गरेकी छन् । उनले कोठा मन पराइन्, घरबेटीले …