पर्सा : नेपालबाट भारततर्फ हुने लागूऔषध ओसारपसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ। वीरगन्जको रजतजयन्ती चोकबाट साढे दस किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो।
चरेससहित पक्राउ परेकी आठ महिने शिशुकी आमा अपसाना खातुन, ...