प्रदेश सभाका ३ क्षेत्रमा वाम र १ मा लोकतान्त्रिक अगाडि - Naya Patrika
सिन्धुपाल्चोकका चार वटा प्रदेश सभा मध्ये तीन वटामा वाम गठबन्धन र एउटामा लोकतान्त्रिक गठबन्धन अगाडि देखिएका छन् । प्रतिनिधि सभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भइसकेको छ । क्षेत्र नं....पूरा पढ्नुहोस् »
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलबार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत […]
काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक […]
काठमाडौं, २७ असोज । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए। मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक […]
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई केन्द्रित गर्दै नवगठित तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सो सहमतिकै आधारमा दुवै दल मिलेर लोकतान्त्रिक मधेसी फ्रन्ट गठन गरिएको छ ।मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा दुवै पार्टीबीच चुनावी तालमेलको घोषणा गर्दै फ्रन्ट गठनबारे जानकारी दिइएको हो । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई संस्थागत गर्न तथा विकासको पारदर्शी रणनीतिका साथ मधेस र देशलाई
काठमाडौं, जेठ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो। देउवासँग भेट गर्नुअघि ठाकुरले आफ्नो पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए। लोसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवा […]
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ।...
सरकारले विभिन्न लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भई लोकतन्त्रका लागि महत्वपूर्ण योगदान गरेकाहरूलाई सम्मान गर्ने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनले लोकतान्त्रिक आन्दोलन र जनयुद्धमा सहभागी भइ महत्वपूर्ण योगदान गर्नेलाई ‘लोकतान्त्रिक सेनानी’का रुपमा सम्मान गरिने बताएका हुन् ।अर्थमन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिने र सत्य अन्वेषण, न्याय र परिपूर्णका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट विनि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नै देशमा लोकतान्त्रिक प्रणालीको भवन निर्माण गरेको दावी गरेका छन् । शनिबार देशभरका पार्टी वडा अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफुहरु अर्काले ल्याएको लोकतन्त्रको पालीमा ओत नलागेको भन्दै लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै आफुहरु भएको बताए । ‘लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने नै हामी हौ’, अध्यक्ष ओलीको भनाइ छ । उनले राष्ट्रको उपलब्धिका पछाडि एमालेको असाधारण भूमिका रहेको भन्दै वैचारिक, सांगठनिक हिसाबले पनि एमालेको असाधारण
पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट नेकपा एमाले बलात्कृत भएको बताएका छन् ।पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा बुधबार पोखरामा आयोजित समारोहमा बोेल्दै मुख्यमन्त्री गुरुङले सबैभन्दा लोकतान्त्रिक पार्टी एमाले भएको दाबी गरे ।उनले भने, “कम्युनिष्ट पार्टी भए पनि सबैभन्दा धेरै सैद्धान्तिक ढंगले लोकतान्त्रिक पार्टी एमाले हो । एमालेभित्र लोकतान्त्रिक आचरण […]