काठमाडौं । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा दोस्रो साताबाट आयोजना हुने भएको छ ।
राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुनेछ ।
नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने जनाएको छ ।
पुरुषमा नेपाल...