आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । शनिबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो । […]

सम्बन्धित सामग्री

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

तीन विभागीय टोलीलाई पछि पार्दै महिलातर्फ एभरेस्ट भलिबल र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबलाई आठौँ एनभिए भलिबल च्याम्पियनसिप उपाधि महिलातर्फ एभरेस्ट भलिबल क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब आठौँ एनभिए भलिबल...

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय […]

न्यू डायमण्ड र हेल्प नेपाल च्याम्पियन, प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी

टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहीबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएका छन्।

फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति

काठमाडौं: बुधवार सम्पन्न आरबीबी एनभीए नेशनल वुमन/मेन क्लब च्याम्पियनसिपमा एपीएफले हेल्प नेपाललाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो। तर आज बिहीवार त्यही एपीएफलाई फाइनलमा ३-० को सोझो सेटमै हराउँदै हेल्प नेपाल च्याम्पियन भयो। एपीएफसँगको खेलको नतिजालाई लिएर हेल्प नेपालको आलोचनासमेत भएको छ- मिलेमतोको। बुधवारको खेलमा हेल्प