क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गोप्य सूचनाका आधारमा बिहीबार दिउँसो ३ जनालाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा कस्कीका राजन भट्टराई, पर्वतका विशाल श्रेष्ठ र सुनसरीका दिपेश राज श्रेष्ठ रहेका छन् । राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय...