काठमाडौं : टालाटुली पारेर बनेको गठबन्धन सरकारलाई आफ्नै सहयात्री दलको ‘प्रेसर’ कतिको हुन्छ?
यो थाहा पाउन अन्त कतै जानु पर्दैन, सरकार बन्न पाएको छैन – त्यो भन्दा पहिले न्यूनतम साझा कार्यक्रम तय गरिहाल्नुपर्ने।
पूर्ववर्ती सरकारलाई नै हेरौं न।
देउवा नेतृत्वको सरकार बन्नसाथ साझा कार्यक्रम बनाउन गठबन्धन दलले दबाव मात्रै दिएनन्,…