काठमाडौँ– बलिउड नायिका भाग्यश्रीले पहिलो फिल्म ‘मैंने प्यार किया’को पोस्टर सुटको बेला पाँच महिनाको गर्भवती भएको किस्साबारे खुलासा गरेकी छिन् । फिल्म प्रदर्शनमा आएको ३४ वर्षपछि उनले सो घटनाबारे बोलेकी हुन् । भाग्यश्रीले सुरज बर्जात्याको फिल्म ‘मैंने प्यार किया’बाट अभिनयमा डेब्यु गरेकी हुन् । जुन फिल्मको नायक सलमान खान थिए । यही फिल्मबाट दुवै जना […]
बलिउड अभिनेत्री इलियाना डिव्रmुजले आफू गर्भवती भएको खुलासा गरेकी छन्। उनले हालै इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको खुलाएपछि बलिउडमा तहल्का मच्चिएको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीको तुलनामा चर्चामा यो कारणले छ कि उनले न विवाह गरेकी छन्, न त आफ्नो प्रेमीबारे खुलासा नै गरेकी छन्। उनले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा शिशुको कपडाका साथमा आफ्नो […]
खोटाङ । प्रदेश सरकारबाट जिल्ला अस्पताल खोटाङका लागि आएको निःशुल्क गर्भवती जाँच कार्यक्रमको बजेट अनियमितता भएको पाइएको छ । गत साउन १ देखि लागू हुने गरी प्रदेश सरकारबाट विनियोजित रू १० लाख बजेट कार्यक्रम नै नगरी सकिएको खुलासा भएको हो । निःशुल्क गर्भवती जाँच कार्यक्रमका लागि प्राप्त रकममध्ये रू आठ लाख एक हजार दुई सय […]
एक चर्चित महिला प्रस्तोताले आफूलाई ‘प्रोडक्स अफ रेप’ बताएकी छिन् । कायला ब्राक्सटनले एक अज्ञात व्यक्तिले उनकी आमामाथि यौन उत्पीडन गरेका थिए त्यसपछि उनकी आमा गर्भवती भएको र उनको जन्म भएको खुलासा गरेकी छिन् । उनको यो बयान अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई समाप्त गरेपछि आएको हो ।३१ वर्षकी ब्राक्सटन डब्ल्यूडब्ल्यूईकी चर्चित प्रस्तोता हुन् । उनले हालै आफ्नो ट्वीटमा आफूलाई ‘प्रोडक्ट अफ रेप’ बताएकी छिन् । ब्राक्सटनले अमेरिकामा गर्भपतनमाथि रोक लगाएकोमा विरोध
काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न […]
बाँके । सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्युको जोखिम उच्च रहेको अनुसन्धानले देखाएको छ । सिकलसेल रोगका बारेमा अध्ययन अनुसन्धान गरिरहेका भेरी अस्पताल, नेपालगञ्जका डाक्टर राजन पाण्डेले सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्युको जोखिम अन्यभन्दा उच्च रहने खुलासा गर्नुभयो । स्वास्थ्य कार्यालय, नेपालगन्जले आयोजना गरेको सिकलसेलसम्बन्धी कार्यक्रममा बोल्दै डा. पाण्डेले सिकलसेल भएका गर्भवती सुत्केरीको मृत्यु अन्यभन्दा २२ […]
कलाकारले विभिन्न किसिमको समस्याको सामना गर्नुपरेका घटना बेला–बेलामा बाहिर आइरहन्छन्। खासगरी यस्ता समाचार हलिउड फिल्म उद्योगबाट धेरै नै आउने गरेका छन्। अभिनेत्रीहरुले कामको क्रममा कास्टिध्र काउचको शिकार हुनुपरेका विभिन्न घटनाको खुलासा गरिरहेका छन्। कतिपय अभिनेत्रीको अनुभव अचम्म लाग्दा हुने गर्छन्। यसैबीच, हलिउडकी चर्चित गायिका लेडी गागाले आप्mनो संगीत यात्राको शुरुआती दिनमा एक संगीत निर्माताले आफूमाथि […]
कलाकारले विभिन्न किसिमको समस्याको सामना गर्नुपरेका घटना बेला–बेलामा बाहिर आइरहन्छन्। खासगरी यस्ता समाचार हलिउड फिल्म उद्योगबाट धेरै नै आउने गरेका छन्। अभिनेत्रीहरुले कामको क्रममा कास्टिध्र काउचको शिकार हुनुपरेका विभिन्न घटनाको खुलासा गरिरहेका छन्। कतिपय अभिनेत्रीको अनुभव अचम्म लाग्दा हुने गर्छन्। यसैबीच, हलिउडकी चर्चित गायिका लेडी गागाले आप्mनो संगीत यात्राको शुरुआती दिनमा एक संगीत निर्माताले आफूमाथि […]
एजेन्सी। पप गायिका लेडी गागाले आफू १९ वर्षको हुदाँ एक म्युजिक निर्माताले यौन शोषण गरेको बताएकी छिन्। एक इन्टरभ्युमा गागाले यौन शोषणबाट आफू गर्भवती भएको समेत खुलासा गरेकी हुन्। गागाले यस घटनाले आफूलाई डिप्रेसनसम्म पुर्याएको बताइन्। गागाले 'द मि यु कान्ट सी' नामको मञ्चमा यस्तो खुलासा गरेकी हुन्। ३५ वर्षिय गागाले आफुमाथि यौन शोषण गर्नेको नाम भने कहिल्यै नलिने बताइन्।
पुरुषले पनि कहीँ गर्भवती हुन प्रयास गर्लान् त ? सामान्यतया यो सम्भव छैन ।तर चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । जसमा २५ वर्षीय युवतीले गर्भवती हुन १ वर्षसम्म प्रयास गरिन् । तर सम्भव नभएपछि चिकित्सकसँग चेकजाँच गराउँदा उनी पुरुष भएको खुलासा भयो ।उनी जन्मदेखि नै पुरुष भएको खुलासा चेकजाँचबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...