‘आमाको बलात्कार भयो त्यसपछि म जन्मिएँ’: WWE की प्रस्तोताको खुलासा

एक चर्चित महिला प्रस्तोताले आफूलाई ‘प्रोडक्स अफ रेप’ बताएकी छिन् । कायला ब्राक्सटनले एक अज्ञात व्यक्तिले उनकी आमामाथि यौन उत्पीडन गरेका थिए त्यसपछि उनकी आमा गर्भवती भएको र उनको जन्म भएको खुलासा गरेकी छिन् । उनको यो बयान अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई समाप्त गरेपछि आएको हो ।३१ वर्षकी ब्राक्सटन डब्ल्यूडब्ल्यूईकी चर्चित प्रस्तोता हुन् । उनले हालै आफ्नो ट्वीटमा आफूलाई ‘प्रोडक्ट अफ रेप’ बताएकी छिन् । ब्राक्सटनले अमेरिकामा गर्भपतनमाथि रोक लगाएकोमा विरोध