बलिउड अभिनेत्री इलियाना डिव्रmुजले आफू गर्भवती भएको खुलासा गरेकी छन्। उनले हालै इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको खुलाएपछि बलिउडमा तहल्का मच्चिएको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीको तुलनामा चर्चामा यो कारणले छ कि उनले न विवाह गरेकी छन्, न त आफ्नो प्रेमीबारे खुलासा नै गरेकी छन्। उनले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा शिशुको कपडाका साथमा आफ्नो […]