छ करोडको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण

सर्लाही– मलङ्गवा नगरपालिका–२ मा करिब छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।  उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरू सञ्चालनमै रहेका र चाँडै नै नयाँ बसपार्कबाट बस […]

सम्बन्धित सामग्री

चुनाव नजिकिएसँगै पूर्वप्रधानमन्त्रीको सक्रियता

इलामको सूर्योदय नगरपालिकामा ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा यस स्थानीय तहमा सडक र बसपार्क निर्माण हुने भएको हो ।बहुबर्से आयोजनाका रुपमा संचालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड […]

सूर्योदय नगरपालिकामा बसपार्क बन्दै

मङ्गलबारे – इलामको सूर्योदय नगरपालिकामा रु ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो । बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र […]

मलङ्गवामा सुविधा सम्पन्न बसपार्क तयार

मलङ्गवा नगरपालिका–२ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।हाल मलङ्गवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलङ्गवा नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्

सुविधा सम्पन्न बसपार्क निर्माण

काठमाडौँ , २ भदौ । मलङ्गवा नगरपालिका–२ मा करिब रु छ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाममार्फत निर्माण भएको बसपार्क चाँडै नै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनका अनुसार हाल मलङ्गवा–९ मा रहेको पुरानो बसपार्कबाट बसहरु सञ्चालनमै रहेका […]

४ करोडको लागतमा बसपार्क निर्माण हुँदै

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । निर्माण शुरू भएको करिब १० महिनाको अवधिमा बस पार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ ।

७ करोडको लागतमा बन्यो पर्यटक बसपार्क

पोखरामा अन्ततः पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका–७, राष्ट्र बैंकचोक नजिक पर्यटन विभागको लगानीमा पोखरामा रिजिटपेमेन्ट (ढलान) संरचनामा पर्यटक बसपार्क हालै निर्माण कार्य सम्पन्न भएको विभागका इन्जिनियर सचिन्द्रकुमार यादवले बताए ।विभागले आशिष–सिएम–मिसन जेभीलाई ठेक्का सम्झौता गरेपछि कोरोनाले गर्दा थपिएको समयमै उक्त पर्यटक बसपार्क निर्माण कार्य सम्पन्न भएको उनले जनाए । पर्यटन […]

तीन करोडको बसपार्क प्रयोगविहीन

सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडा जिरोप्वाइन्ट नजिकै तीन करोड बढी लागतमा बसपार्क निर्माण गरिएको छ। बस, ट्रक तथा अन्य साना ठूला सवारीसाधनलाई राख्न मिल्ने गरी बसपार्कको निर्माण गरिएको छ तर अहिले उक्त बसपार्क प्रयोगविहीन अवस्थामा छ। २०७१ सालमा सहरी विकास मन्त्रालयमार्फत दुई करोडभन्दा बढी रकम बसपार्क निर्माणका लागि प्राप्त भएको तत्कालीन नगर विकास समितिका संयोजक तथा सिद्धिचरण नगरपालिका–११ का निवर्तमान वडाध्यक्ष विनोद केसीले बताउनुभयो। त्यसपछि बसपार्क जाने सडक, ढल र बसपार्क निर्माणका लागि विभिन्न समयमा करिब तीन करोडभन्दा बढी बजेट खर्च भएको केसीको भनाइ छ। १० वर्षअघि बसपार्क निर्माण गर्न पाँच करोड लाग्ने डीपीआर बनाइएको थियो।