चुनाव नजिकिएसँगै पूर्वप्रधानमन्त्रीको सक्रियता

इलामको सूर्योदय नगरपालिकामा ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा यस स्थानीय तहमा सडक र बसपार्क निर्माण हुने भएको हो ।बहुबर्से आयोजनाका रुपमा संचालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड […]