दाङमा १२औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि अभियान सुरु

सन् २०१८ को सर्वेपछि जिल्लामा २ हजारबढी हात्तीपाइले रोगका बिरामीहरू थिए । अहिले पनि जिल्लाको विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा हात्तीपाइले रोगका बिरामीहरू भेटिएको चद्रले बताउनुभयो ।

सम्बन्धित सामग्री

कैलालीमा ८० प्रतिशतले सेवन गरे हात्तीपाइलेको औषधि

धनगढी – कैलालीमा अभियान सुरु भएको १५ औँ दिनसम्म ८० प्रतिशतले हात्तिपाइलेको आौषधि सेवन गरेका छन्। १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान असफल भएको कैलालीमा ११औँ पटकको अभियान अहिले पनि जारी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीका अनुसार अभियान सञ्चालन भएको १५ औँ दिन अर्थात बिहीबारसम्म ८०.०७ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको […]

बागलुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

गलकोट– बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो  । तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको […]

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति […]

सुरु भयो हात्तीपाइले रोगविरुद्धको अभियान

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो। ‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो। अभियान शुभारम्भ […]

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

माेरङ – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो । गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन्  । हात्तीपाइलेविरुद्धको औषधि खाएप...

मोरङमा हात्तीपाइले औषधि सेवन अभियान

मोरङ – मोरङका विभिन्न स्थानमा हात्तीपाइले विरुद्धको औषधि सेवनको ११ औं अभियान जारी रहेको छ। अभियान १ सय ४८ वटा केन्द्रबाट अभियान सुरु गरिएको बताएका विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीलिप यादवका अनुसार विविध कारण १० औं पटकसम्मको अभियानले सफलता पाउन नसकेपछि हाल ११ औं अभियान भइरहेको हो। यसपटकको अभियानलाई प्रभावकारी बनाउन जिल्लाका विभिन्न पालिकाहरुले विशेष […]

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

काठमाण्डाै - १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको  छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ । यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवा...

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए । अभियानअन्तर्गत स्वा

कैलालीमा हात्तीपाइले विरुद्धको औषधि सेवन

कैलाली :  हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने  कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले