झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको अभियान

झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए । अभियानअन्तर्गत स्वा

सम्बन्धित सामग्री

मोरङमा १२ वर्षपछि हात्तीपाइले रोग निवारण

मोरङमा हात्तीपाइले रोग निवारण भएको छ । रोग निवारण गर्ने उद्देश्य राखेर औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि जिल्लाबाट हात्तीपाइले रोग निवारण भएको हो ।

हाम्रो समाजलाई हात्तीपाइले मुक्त गराउँछौँ

सरकारले १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुरु गरेको छ। फागुन ११ गतेदेखि यो अभियान सुरु गरेको हो। विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ५३ जिल्लामा संक्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो। हात्तीपाइले रोग निवारण रणनीति […]

सुरु भयो हात्तीपाइले रोगविरुद्धको अभियान

नेपालगञ्ज–  नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम शुभारम्भ गरेको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम शुभारम्भ गरिएको हो। ‘हात्तीपाइले विरुद्धको औषधि खाऔंः यो बर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो। अभियान शुभारम्भ […]

कैलालीमा हात्तीपाइले रोग निवारणका लागि ११ औँ पटक अभियान चलाइँदै

धनगढी – कैलालीमा यसअघि दस पटकसम्म हात्तीपाइले रोग निवारणका लागि अभियान सञ्चालन गरे पनि सफल हुन सकेकाे छैन। दसाैँ पटकसम्मको अभियान सफल नभएपछि कैलालीमा यसवर्ष ११ पटक अभियान सञ्चालन गरिँदै छ। पटक-पटक अभियान सञ्चालन गरे पनि औषधी सेवनकर्ताको प्रतिशत बढ्न नसक्दा एघारौँ पटक अभियान चलाइन लागेको स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ। स्वास्थ्य कार्यालय, कैलालीका अनुसार […]

लमजुङमा हात्तीपाइले रोग निवारणमा अझै चुनौती

लमजुङमा हात्तीपाईले रोग निवारणका लागि चुनौती देखिएको छ । जिल्लामा १२ चरणसम्म हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेपनि लक्ष्य अनुरुप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ ।राष्ट्रिय अभियान अन्तर्गत लमजुङमा १२औँ चरणमा अघिल्लो वर्ष हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भएपनि लमजुङमा अझै जोखिम रहेको भन्दै […]

हात्तीपाइलेको औषधि नखाँदा समस्या

काठमाडौं, फागुन २२। नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा […]

हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

झापा – हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानका लागि आवश्यक जिल्लामा तयारी सुरु गरिएको छ। दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकाले एघारौँपटक अभियान सञ्चालन हुन लागेको हो। भद्रपुर नगरपालिकामा बिहीबार पहिलोपटक अभियानबारे सर्वपक्षीय अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले हात्तीपाइले रोग, यसबाट बच्ने उपाय, आमऔषधि सेवन अभियान […]

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा–जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको […]

कपिलवस्तुमा हात्तीपाइले रोगीको अवस्था पत्ता लगाउन फेरि सर्वे हुने

कपिलवस्तुमा विगत १२ वर्षदेखि खारेजी रहेको हात्तीपाइले रोग निवारणको अभियान असफल भए पछि सो रोगको अवस्था पत्ता लगाउन फेरी सर्वे गरिने भएको छ।...

कैलालीमा हात्तीपाइले विरुद्धको औषधि सेवन

कैलाली :  हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने  कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले