भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुग्यो

गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ […]

सम्बन्धित सामग्री

भूकम्प पीडितलाई खाँडाचक्रको सहयोग

जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितहरुका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।...

नेपाल रिमेडिजले दियो जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल

नेपाल रिमेडिज लिमिटेडले  जाजरकोट  भूकम्प पीडितका लागि एक लाख ट्याब्लेट पारासिटामोल प्रदान गरेको छ।  भूकम्प पीडितका लागि वितरण गर्ने गरी  स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा पठाइएको रिमेडिजले जनाएको छ।

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।...

भूकम्प पीडितलाई एक्सपर्टको राहत

जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले राहत सामग्री वितरण गरेको छ।...

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन […]

आईएफआरसीद्वारा ‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आपतकालीन अपिल

काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)ले  ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ। आईएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोगको लागि अपिल जारी गरेको हो । आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट

जाजरकोट र रूकुम (पश्चिम) भूकम्प :जस लिने होड, प्रतिवेदन बुझाउन तछाड मछाड

कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) ठूलो मात्रमा जनधनको क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रका जनता उद्धार र उपचारपछि अहिले राहतको पर्खाइमा छन्। आफन्त मात्र होइन बास पनि गुमागएक जनताहरू एक साता देखि कष्टकर जीवन विताउँदै आएका छन्...

जाजरकोट र रूकुम (पश्चिम) भूकम्प :जस लिने होड, प्रतिवेदन बुझाउन तछाड मछाड

कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) ठूलो मात्रमा जनधनको क्षति पुगेको छ। भूकम्प प्रभावित क्षेत्रका जनता उद्धार र उपचारपछि अहिले राहतको पर्खाइमा छन्। आफन्त मात्र होइन बास पनि गुमागएक जनताहरू एक साता देखि कष्टकर जीवन विताउँदै आएका छन्...

भूकम्पको उच्च जोखिममा जाजरकोट

जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ ।  पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्डविपरीत रहेको बताए ।भूकम्प पूर्वसूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । ुसन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि १०० वर्षको बीचमा भूकम्प आउने गरेको छ,ु कार्कीले भने ।२०५५ देखि नेपालमा भूकम्प दिवस मनाउने गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेप्रसाद देवकोटाले भूक

जाजरकोट भूकम्पको उच्च जोखिममा

जाजरकोट – जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रवीण कार्कीले पहाडी जिल्ला जाजरकोटमा निर्माण भइरहेका अधिकांश संरचना भूकम्प मापदण्ड विपरीत रहेको बताए । भूकम्प पूर्व सूचना दिएर नआउने भएकाले अहिलेदेखि नै नयाँ बन्ने संरचना बलियो बनाउनुपर्ने कार्कीको भनाइ छ । ‘सन् १३११ देखि १९९० मा महाभूकम्प गएको बताउँदै ६० देखि […]