रुसी सेनाको हमलामा सर्वसाधारणको मृत्यु

राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए

न्युयोर्क, ५ साउन । युक्रेन-रुस हमलामा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा […]

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए–अमेरिका

रुसी हमलामा युक्रेनमा हालसम्म १५ हजार जनाको मृत्यु र ४५ हजार घाइते भएको संयुक्त राज्य अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने । युक्रेनले ठूलो पीडा सामना गरेको उनले बताएका छन् । ‘र, युक्रेनीहरूले पनि

युक्रेन युद्धमा १५ हजार रुसी सेना मारिए, ४५ हजार घाइते

न्युयोर्क – युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन […]

रुसले भन्यो : बुचामा भएका मृत्यु फर्जी प्रचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । ‘ यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने । रुसी सेना फिर्ता भएपछि  आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन् ।कुनै पनि  युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरू

युक्रेनमा भएको आक्रमणको ४१ औं दिन आज, माइकोलाइभमा रुसी आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी, २२ चैत्र । रुस–युक्रेन युद्धको आज ४१ औं दिन हो । रुसी सेना युक्रेनका केही क्षेत्रबाट बिस्तारै फिर्ता हुँदैछन् । सेनाहरु फर्केपछि धेरै स्थानमा ध्वस्त हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् । रुसको बुचा सहरमा भएको नरसंहारपछि छरिएका शवले विश्वलाई स्तब्ध बनाएको छ । अर्कोतर्फ, युक्रेनका अभियोजक जनरलले भनेका छन् कि बोरोड्यान्का सहरको अवस्था बुचाको […]

‘एक मिनेट पनि रोकिएन बमबारी’, युक्रेनमा रुसी हमलाको ११ दिनसम्म के-के भए ?

युक्रेनमा रुसी हमलाको आज १२ औँ दिन हो । राजधानी किभको उत्तर पश्चिमीको शहरमा लगातार बमबारी जारी छ र रुसी सेना किभमा प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।बूचा, होस्तोमेल र इरपिनमा रुसी बलसँग भीषण संघर्ष जारी छ । स्थानीयलाई विश्वास गर्ने हो भने यहाँ बिस्फोट नभएको एक मिनेट पनि छैन ।इरपिनबाट भाग्ने कोसिस गर्दा एकै परिवारका चारजनाको मृत्यु भयो । यो परिवार जुन पुलबाट यात्रा गरिरहेका थिए रुसको मोर्टार त्यहाँ नै खस्यो ।युक्रेनका उप–प्रधानमन्त्रीले रुसले अब नागरिकलाई निशाना बनाइरहेको र उनीहरुले अस

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् ।अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ ।

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

मस्को – पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला विस्फोटका आवाजहरू सुनिएका प्राप्त […]

कजाकिस्तान : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु, रुसी सेना देशमा प्रवेश

सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश