काजकिस्तानमा सरकारको अनुरोधमा रुसी सेना तैनाथ, हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिने प्रयास जारी

एजन्सी । सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला काजकिस्तानमा रुसी सेना पुगेको छ । देशम भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनहरु भइरहेका बेला रुसी सेना काजकिस्तान पुगेको हो । पछिल्लो प्रदर्शनमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सुरक्षाकर्मीले भने आफ्ना १८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । आन्दोलनकारीले देशको मुख्य सहर अल्माटीमा जारी राखेको प्रदर्शन […]

सम्बन्धित सामग्री

काजखस्तानमा रुसी सैनिक : अमेरिकाद्वारा विराेध, रुसकाे पक्षमा चीन

काजखस्तानमा हिंसात्मक प्रदर्शन जारी रहँदा त्यहाँको सरकारले अवस्था नियन्त्रणमा लिनका लागि रुसी सेनालाई बोलाएको छ। प्रदर्शन नियन्त्रणमा लिनका लागि रुसी सेना बोलाइएकोप्रति अमेरिकाले कडा विरोध गरेको छ। रुसी सेनाको बोलावटलाई लिएर अमेरिकाले प्रश्न गरेको हो। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले इतिहास हेर्दा रुस कुनै पनि देशमा प्रवेश गरेपछि निस्कन नमान्ने वा निकै कठिन हुने गरेको बताएका […]