एजेन्सी, २२ चैत्र । रुस–युक्रेन युद्धको आज ४१ औं दिन हो । रुसी सेना युक्रेनका केही क्षेत्रबाट बिस्तारै फिर्ता हुँदैछन् । सेनाहरु फर्केपछि धेरै स्थानमा ध्वस्त हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् । रुसको बुचा सहरमा भएको नरसंहारपछि छरिएका शवले विश्वलाई स्तब्ध बनाएको छ । अर्कोतर्फ, युक्रेनका अभियोजक जनरलले भनेका छन् कि बोरोड्यान्का सहरको अवस्था बुचाको […]