काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ । ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् […]