सरकार तत्काल ढाल्ने पक्षमा म छैन : प्रचण्ड (भिडिओ)

‘सरकार ढालेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर, यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ ।’

सम्बन्धित सामग्री

काँध फेर्ने मुडमा प्रचण्ड, २९ फागुन बन्न सक्छ टर्निङ प्वाइन्ट

चुनावपछि फेरिएको परिस्थितिका कारण कांग्रेसलाई अध्यक्ष पद दिने मनसायमा प्रचण्ड देखिएका छैनन् । प्रचण्डले पछिल्ला दिनमा कांग्रेसबाट सरकार सञ्चालनमा सिर्जना गरेको अवरोधका अलावा आउँदो चुनावमा पार्टीको भविष्यलाई समेत मध्यनजर गरेर नयाँ परिस्थिति निर्माणको पक्षमा लाग्न खोजेको अर्थमा पनि विश्लेषण भइरहेको छ ।

तत्काललाई जोगियो प्रचण्ड सरकार, तर बाँकी छ भय

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा मतदानको माध्यमबाट बहुमतले बजेट पारित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारबारे भइरहेको सम्भावित संकट पनि तत्काललाई टरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट अनुमोदनको पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । बजेट अनुमोदनको पक्षमा परेको मत प्रतिनिधिसभाको ५३ प्रतिशत भएकाले सत्ताको पक्षमा […]

‘सरकार पाँचै वर्ष चल्ने : प्रचण्ड‚ माधव र शेरबहादुर प्रधानमन्त्री बन्ने’

जनकपुरधाम : सांसद तथा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले यो सरकार पाँच वर्ष चल्ने र तीनजना प्रधानमन्त्री बन्ने बताएका छन्।बुधबार जनकपुरधाममा आयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका नेता निधिले पहिलो प्रधामन्त्री प्रचण्ड, दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने स्पष्ट पारे।निधिले यो गठबन्धन २०८४ सालसम्म रहने र आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेको समेत

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।आइतवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।

प्रचण्ड र नेपाल वर्तमान गठबन्धनकै पक्षमा

काठमाडौं, पुस ५ । सरकार गठनका लागि दलहरूबीच विभिन्न प्रयास भइरहँदा सत्ता गठबन्धनमा रहेका दुई दलका अध्यक्ष भने अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा देखिएका छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल वर्तमान गठबन्धनकै निरन्तरताको पक्षमा देखिएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सोमबार चितवनमा आयोजित कार्यक्रममा […]

निर्वाचनपछि गठबन्धन सरकार : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए । “देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । […] The post निर्वाचनपछि गठबन्धन सरकार : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमसीसी अब चुनावपछि नयाँ सरकार आएपछिमात्रै अघि बढाउनुपर्ने पक्षमा प्रचण्ड

काठमाडौं, १९ माघ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) का कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । एमसीसीलाई लिएर सबैभन्दा अप्ठयारो अवस्थामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । उनी व्यक्तिगत रुपमा एमसीसी सदनबाट अनुमोदन होस भन्ने चाहन्छन् । तर, पार्टीभित्रको अवस्था भने त्यस्तो छैन् । पार्टीकै शीर्ष नेताहरुले भने एमसीसी यथास्थितिमा […]

माधव नेपालसहित हामी सबै नयाँ सरकार गठनको पक्षमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि  संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए