माधव नेपालसहित हामी सबै नयाँ सरकार गठनको पक्षमा छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली काँग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि  संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए

सम्बन्धित सामग्री

सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

बालुवाटारमा प्रचण्ड : कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय […]

शपथ ग्रहण नगरी सरकार गठन प्रक्रिया अघि बढाउन मिल्दैन : प्रचण्ड

३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् । पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार […]

सांसदको शपथ नगराई सरकार गठनको प्रक्रिया अघि बढाउनु उल्टो बाटोः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको […]

सांसदको शपथ नगराइ सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ ।  आज आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  अध्यक्ष प्र...

सांसदहरूको शपथबिनै सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्।  पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै प्रचण्डले प्रतिनिधिसभाका सबै सदस्यहरुको...

सरकार गठन गर्न किन अगाडि सरेनन् प्रचण्ड-माधव

काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको […]

सरकार गठन गर्न किन अगाडि सरेनन् प्रचण्ड-माधव

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले […] The post सरकार गठन गर्न किन अगाडि सरेनन् प्रचण्ड-माधव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिलोपटक सरकार गठन प्रक्रियामा प्रचण्ड 'आउट'

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक सरकार गठनको प्रक्रियामा 'आउट' भएका छन्। पहिलो संविधानसभाको चुनावपछि सरकार बनाउने र भत्काउने खेलमा प्रचण्ड नै निर्णायक हुन्थे। उनकै प्रस्तावमा केपी शर्मा ओली, झलनाथ खनाल, शेरबहादुर देउवा प्रधानमन्त्री बने।सरकार गठन प्रक्रियामा प्रचण्डको संलग्नता नभइ कसैको सरकार बन्दैनथ्यो। मूलधारको राजनीति उनकै वरिपरी घुम्थ्यो।तर यसपटक प्रचण्ड पहिलोपटक सरकार गठन प्रक्रियाबाट 'आउट' भएका हुन्।

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…