निर्वाचनपछि गठबन्धन सरकार : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए । “देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । […] The post निर्वाचनपछि गठबन्धन सरकार : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गठबन्धन सरकार विदेशीको स्वार्थमा चलेको छ: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप लगाएका छन्।...

अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल: योगेश भट्टराई

एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल भएको बताएका छन्।

ओलीले भनेझैँ चुनावपछि एमाले–कांग्रेसको गठबन्धन सरकार कति सम्भव ?

मतदान हुनुभन्दा दुई दिनअघि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने बताएका छन् ।

गृहमन्त्रीको दाबी– चुनावपछि सातै प्रदेशमा गठबन्धन सरकार

गृहमन्त्री बालकृष्ण खाँणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन् ।

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार: गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन्।...

गठबन्धन सरकार विपीको सिद्धान्तअनुरुप अघि बढेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार विपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पार्नुभयो […]

नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनको सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको बताएका हुन्। उनले भने, ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो। गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ। इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नच

गठबन्धन सरकार सिनो जस्तै गन्हाइसक्यो : विष्णु पौडेल

बझाङ : पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले भने, ‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन वित्न नपाउँदै सरकारमा रहेकाहरु कमिसन र आफन्त वादको जालमा फसेका छन्। उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो छैन्। यो सरकार गन्हाएको छ। यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा लगेको छ।’पौडेलले न

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । ‘केपी ओली […]

गठबन्धन सरकार इजरायलका लागि खतरा : नेतान्याहु

काठमाडौं।इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले नयाँ गठबन्धन सरकार इजरायलको सुरक्षाका लागि खतरा हुने चेतावनी दिएका छन्।लामो समयदेखि गठबन्धन सरकारको नेतृत्व गरेका नेतान्याहुले उनको पार्टीभन्दा बाहेकको गठबन्धन सरकार बनाउने प्रयास तीव्र बनेका बेला सो धारणा व्यक्त गरेका हुन्। यामिना पार्टीका दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले विपक्षी नेता यैर लिपिठसँग गठनबन्धन सरकारबारे छलफल भइरहेको बताएका छन्। नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी पार्टीहरु एक भएका छन्।