एजेन्सी, ३० असोज । चीन र भुटानबीच सीमा समस्या समाधान गर्न समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भारतलाई झड्का परेको सन्देश चिनियाँ मिडियाले दिन थालेका छन् । तीन तहको रोडम्यापमा सीमा समस्या समाधान गर्नेबारे हस्ताक्षर भएपछि चीनले भारतलाई नराम्रो झड्का दिएको सन्देश दिन थालेको हो । चिनियाँ विदेश मामलासम्बन्धी धारणा आउने गरेको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् ‘भारतको हस्तक्षेपविना नै […]