नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बिमा दिए त्यो बिमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बिमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए ।महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च […]