ठेक्का लगाएको तीन वर्षपछि प्राधिकरणलाई वन क्षेत्रमा काम गर्ने बाटो खुल्यो

सुर्खेत – नेपाल विद्युत् प्राधिकरणले ठेक्का लगाएर काम थालेको तीन वर्षपछि संघीय सरकारले वन क्षेत्रमा प्रशारण लाइनको काम गर्न अनुमति दिएको छ। कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो। आयोजना निर्माणस्थल निकुन्ज भएकाले काम गर्न समस्या हुँदै आएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने […]