सुर्खेत : नेपाल विद्युत् प्राधिकरणले काम गर्नका लागि ठेक्का लगाएर काम थालेको तीन वर्षपछि निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केबी प्रसारण लाइनका लागि संघीय सरकारले बाटो खोलिदिएको छ।प्राधिकरणलाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै काम गर्ने बाटो खुलेको हो। आयोजना निर्माणस्थल निकुञ्ज भएकाले काम गर्न समस्या भएको थियो। राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएपछि अब कामले तिव्रता पाउने अपेक्षा लिइएको छ। २०७९ असार ६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट्रिय वन क्षे