साइबर अपराधमा युवा वर्ग, व्यक्तिको हैसियत सिध्याउने प्रयासदेखि करोड ठगीसम्मको उजुरी :: Pahilopost.com

काठमाडौँ: आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो।   महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता

सम्बन्धित सामग्री

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।…

एक करोड हिनामिनाको आरोपमा नगरप्रमुखविरुद्ध अख्तियारमा उजुरी

धनगढी : दार्चुलास्थित शैल्यशिखर नगरपालिकाले कृषि औजार खरिदमा एक करोड हिनामिनाको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा उजुरी परेको छ। कृषि औजार खरिद कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख विजयसिंह धामीको ठाडो निर्देशनमा टेण्डर नगरी एक करोड हिनामिना गरेको भन्दै उजुरी परेको हो।संघ र प्रदेश सरकारबाट कृषि औजार खरिदका लागि एक करोड रुपैयाँ आएकोमा औजार खरिदका लागि टेण्डर गर्नुपर्नेमा मेयर धामीको ठाडो निर्देशनमा टेण्डर नगरी, औजार पनि खर

जिल्ला प्रहरी कार्यालयमा बारामा १० करोड बढीको चेक बाउन्सकाे उजुरी

बारा । जिल्ला प्रहरी कार्यालयमा बारामा ७ महिना यता १० करोड भन्दा बढीकाे चेक बाउन्सका उजुरी परेका छन् । चालू आर्थिक वर्षको माघसम्म चेक बाउन्सको मात्रै २ सय ७९ उजुरीमा १० करोड भन्दा बढी रुपैयाँको चेक बाउन्सको उजुरी परेका हुन् । जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख भए अनुसार १ सय १८ जाहेरी, १ सय १३ ठाडो […]

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्धको उजुरी खारेज

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ का निर्माता एवं निर्देशक सन्तोष सेनविरुद्ध परेको ठगीको उजुरी खारेज भएको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ करोड ठगीको उजुरी दिएका थिए । उनले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै मंसिर ११ गते उजुरी दिएका थिए । शुक्रबार चलचित्र निर्माता […]

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दो

वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि […]

अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक […]

वैदेशिक रोजगारीमा २० करोडको ठगीका उजुरी

वैदेशिक रोजगारीका क्रममा विगत सात महिनामा लगभग २० करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको पाइएको छ ।वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको माघसम्म ३ सय ३८ उजुरीमा १९ करोड ७६ लाख २५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि […]

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्

मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको उजुरी

१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]

सहकारी विरुद्ध बचतकर्ताको उजुरी

सुनसरीको धरान–१५ स्थित श्रेय बचत तथा ऋण सहकारी संस्थाविरुद्ध धरान उपमहानगरपालिकामा यसै सहकारीका ९४ बचतकर्ताले करोडौं ठगी गरेको उजुरी दिएका छन् ।गत पुस १९ गते ९४ जना बचतकर्ताले सहकारीले १ सय ८१ जनाले जम्मा गरेको १५ करोड ८७ लाख ९६ हजार ९ सय रुपैयाँ फिर्ता नगरेको उजुरी दिएको उपमहानगरपालिकाको आर्थिक विकास शाखाका वरिष्ठ अधिकृत भक्तिराज […]