वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढ्दो

वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि […]