विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयरहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख नागेश कोइरालाले चुनावी घोषणपत्रअनुसार कर घटाउने आफ्नो पहिलो निर्णय हुने बतताएका छन् । सुकुम्बासी र डुबानको समस्या अन्त्य उल्लेख गर्दै उनले अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासको प्रवन्ध मिलाउने उनलेले बताए । यस्तै सिंघीया र केशलिया खोलामा […]