एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको छ ।
टस हारी पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो ।
१ सय १ रन बनाउँदा बंगलादेशले ७ विकेट गुमाएको थियो । त्यसपछि केही सुधारिएको प्रदर्शन गरे पनि भारतविरुद्ध ठूलो स्कोर भने खडा ...