आफ्ना सांसदलाई बिहीबार संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल […] The post आफ्ना सांसदलाई बिहीबार संसदमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।बिहीबारकाे लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरूलाई म्यासेज पठाएको हो । १ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रप...

सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ …

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले शुक्रबारको संसद बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको हो।

भोलिको संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले विहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरेकी हुन् । भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न […]

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । पर्नुस्थापित प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले ह्वीप जारी गरेको हो ।

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको संसद बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ। सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार आज ४ बजे बस्दैछ।

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

३ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । त्यसअघि संसद भवनको ल्होत्से […]