पायः खड्ग जात्रा मुलचोकमा भित्राइयो

काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा अन्तर्गत मंगलबार महालक्ष्मी स्थानबाट खड्क सहितजात्रा गरिएको छ । झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधिपूर्वक सबैभन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा अन्तर्गत खड्क सहितजात्रा गरी मुलचोकमा भित्राइएको हो ।  यो जात्रा अन्तर्गत बुधबार मूलचोकबाट मंगलबजार चारदोबाटोमा श्री भवानी...

सम्बन्धित सामग्री

असनका तुलाधरको खड्ग जात्रा

प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा  खड्ग जात्रा गरेका छन् ।

दोलखामा मनाईयो खड्ग जात्रा

विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु झरीमा नाच्दै खड्ग जात्रा मनाईएको छ । मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा  मनाईएको हो ।

हाँडीगाउँमा ‘खड्ग’ जात्रा

काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ । लिच्छवीकालीन समयदेखि मनाइँदै आएको​ याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जा...

हाँडीगाउँमा ‘खड्ग’ जात्रा

काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ । लिच्छवीकालीन समयदेखि मनाइँदै आएको​ याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जा...

खड्ग जात्रा चलाउन गाह्रो हुँदै

आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदै आएको छ ।

तुलाधर समुदायले मनाए खड्ग जात्रा

काठमाडौं, असोज ३० । काठमाडौंको असनका तुलाधर समुदायले आज खड्ग जात्रा मनाएका छन् । नयाँ पुस्तालाई पुर्खाको बिरताबारे जानकारी दिन खड्ग जात्रा गर्ने परम्परा रहँदै आएको छ । अन्य जात्रा भन्दा भिन्न यो जात्रामा तुलाधर समुदायका स-साना बालक र किशोर सहभागी हुन्छन् । यसमा सबैभन्दा सानो बालकले जात्राको नेतृत्व गरेको हुन्छ । बालकको नेतृन्वमा नगर […]

खड्ग जात्रा मनाइयो

काठमाडौं, असोज २९ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा शुक्रबार पायाः खड्ग जात्रा पर्व मनाइएको छ । दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुथीका मानिस निस्कने गर्दछन् । यसैविच भीमसेनस्थानमा मानन्धर समुदायले खड्ग जात्रा निकालेका छन् । उनीहरुले लिच्छवीकालिन पचली आजुको खड्ग जात्रा निकालेका हुन् […]

यसवर्ष खड्ग जात्रा देखाइने

कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पाय: खड्ग जात्रा यसवर्ष सञ्चालन हुने भएको छ । ललितपुर महानगरले मंगलबार सारोकारवाला गुठियार, गुठी संस्थान, पाटन संग्रहालय, ललितपुर उद्योग वाणिज्य संघलगायतसँग छलफल गरेर यस वर्ष जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

दोलखामा सम्पन्न भयो खड्ग जात्रा (फोटो फिचर)

प्राचीन नगरी दोलखामा देवता र असुरको युद्धसँग सम्बन्धित परम्परागत रुपमा मनाउने गरिएको खड्ग जात्रा बुधबार निकालिएको छ

पायःद्यो (खड्ग जात्रा) सम्पन्न

भक्तपुर, असोज १५  गते ।  बडादशैँको दिन मध्य रात्रि मनाइने तलेजुमा पायः जात्रा अर्थात् खड्ग जात्रा गएराति सम्पन्न भएको छ ।  तलेजु...