काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ ।
लिच्छवीकालीन समयदेखि मनाइँदै आएको याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जा...