विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु झरीमा नाच्दै खड्ग जात्रा मनाईएको छ । मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाईएको हो ।
आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका –२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदैआएको छ ।
काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ ।
लिच्छवीकालीन समयदेखि मनाइँदै आएको याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जा...
काठमाडौँ- काठमाडौँकाे हाँडीगाउँमा शनिबार ‘पायो’ जात्रा अर्थात ‘खड्ग’ जात्रा मनाइएको छ । हरेक वर्ष ‘साँपारु’ अर्थात गाईजात्राको अर्को दिन हाँडीगाँउमा याे जात्रा मनाइने गरिन्छ ।
लिच्छवीकालीन समयदेखि मनाइँदै आएको याे जात्रामा दायाँ हातमा खड्ग र बायाँ हातमा चोलो लिएर जा...
काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा अन्तर्गत मंगलबार महालक्ष्मी स्थानबाट खड्क सहितजात्रा गरिएको छ । झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई विधिपूर्वक सबैभन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा अन्तर्गत खड्क सहितजात्रा गरी मुलचोकमा भित्राइएको हो ।
यो जात्रा अन्तर्गत बुधबार मूलचोकबाट मंगलबजार चारदोबाटोमा श्री भवानी...
काठमाडौं, असोज ३० । काठमाडौंको असनका तुलाधर समुदायले आज खड्ग जात्रा मनाएका छन् । नयाँ पुस्तालाई पुर्खाको बिरताबारे जानकारी दिन खड्ग जात्रा गर्ने परम्परा रहँदै आएको छ । अन्य जात्रा भन्दा भिन्न यो जात्रामा तुलाधर समुदायका स-साना बालक र किशोर सहभागी हुन्छन् । यसमा सबैभन्दा सानो बालकले जात्राको नेतृत्व गरेको हुन्छ । बालकको नेतृन्वमा नगर […]
काठमाडौं, असोज २९ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा शुक्रबार पायाः खड्ग जात्रा पर्व मनाइएको छ । दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुथीका मानिस निस्कने गर्दछन् । यसैविच भीमसेनस्थानमा मानन्धर समुदायले खड्ग जात्रा निकालेका छन् । उनीहरुले लिच्छवीकालिन पचली आजुको खड्ग जात्रा निकालेका हुन् […]