पोखरा : वाम गठबन्धनले लामो रस्साकस्सीपछि प्रदेश ४ का जिल्लामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ।
गठबन्धनले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटलाई अन्तिम रुप दिएको हो।
नेकपा एमाले र माओवादी केन्द्रले सिट बाँडफाँट भएको जनाएका छन्। गठबन्धनका दुई पार्टीबीच भएको सहमति अनुसार