काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढदर्जन सडक स्तरोन्नति गरिँदैछ । चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की(कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ। देश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो । कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका […]