नसर्ने रोगबाट काभ्रेमा एक वर्षमा १६ सय ५६ जनाको मृत्यु

काभ्रेमा नसर्ने रोगबाट एक वर्षको अवधिमा १ हजार ६ सय ५६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या दिवसको अवसरमा सार्वजनिक तथ्यांकअनुसार २०७८ को गणनाले एक वर्षको अवधिमा नसर्ने रोगका कारण १६ सय ५६ जनाको मृत्यु भएको देखिन्छ ।